हेरिटेज पेजेन्टस् २०१९’मा ३० देशका ४० सुन्दरी

काठमाडौं –नेपाली संस्था इप्लानेट नेपाल आयोजक रहेको अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०१९’को तयारी सुरु भएको छ । सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनको उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । प्रतियोगिताको नयाँ सिजन सुरु भएको छ । संगापुरको अंकल रिंगो काइन्डनेस … Continue reading हेरिटेज पेजेन्टस् २०१९’मा ३० देशका ४० सुन्दरी